Dinko Ujyaloma (दिनको उज्यालोमा) Lyrics – Deep Shrestha

Dinko Ujyaloma (दिनको उज्यालोमा) Lyrics – Deep Shrestha: Presenting the lyrics of the song “Dinko Ujyaloma (दिनको उज्यालोमा)” sung by Deep Shrestha and lyrics are penned by Basanta Thapa.


Dinko Ujyaloma (दिनको उज्यालोमा) Lyrics – Deep Shrestha

दिनको उज्यालोमालुकाइराख्छु
रातको अँध्यारोमानीर बहाउँछु म
मान्छेले भनून् बिहानीको शीतहो यो ..हो ओ ।
ओठलाई सधैँ सिई राख्छु
बह पोख्छु यी हरपहरूमा
सुन्नेले भनून् कसैको गीतहो यो ..हो ओ ।।
आँखाले हेरे देखिँदैन, मेट्न खोजे मेटिँदैन
कुनै बूढो रोगजस्तो, बेलाबेलाबल्झिरहन्छ
दिलको छ घाउ पुरानो सधैँ दुखिरहन्छ
दिनको उज्यालोमालुकाइराख्छु
रातको अँध्यारोमानीर बहाउँछु म
मान्छेले भनुन् बिहानीको सितहो यो ..हो ओ।
मुटु यतिकमलो नभई ढुङ्गाको गोला भैदिए
या काँचको एक टुक्रा भए यो घाउ थाहाहुने थिएन
छातीको भित्ताकमजोर नभएआँखाको बाँध फुट्ने थिएन
दिनको उज्यालोमालुकाइराख्छु
रातको अँध्यारोमानीर बहाउँछु म
मान्छेले भनून् बिहानीको शीतहो यो ..हो ओ ।
ओठलाई सधैँ सिइराख्छु
बह पोख्छु यी हरफहरूमा
सुन्नेले भनून् कसैको गीतहो यो ..ओ..हो ओ ।
Dinko Ujyaloma (दिनको उज्यालोमा) Lyrics - Deep Shrestha

Deep Shrestha – Dinko Ujyaloma (दिनको उज्यालोमा) Song Details

Song: Dinko Ujyaloma (दिनको उज्यालोमा)
Singer: Deep Shrestha
Lyrics: Basanta Thapa
Music: Deep Shrestha