Chhura Chalai Rakha Lyrics – Ram Krishna Dhakal

Chhura Chalai Rakha Lyrics – Ram Krishna Dhakal: Presenting the lyrics of the song “Chhura Chalai Rakha” sung by Ram Krishna Dhakal. The music of this song is given by Raju Singh while lyrics are penned by Ananda Adhikari.

Chhura Chalai Rakha Lyrics – Ram Krishna Dhakal

छुरा चलाइराख सकुञ्जेल
म त फूल उठाइरहन्छु
छुरा चलाइराख सकुञ्जेल
म त फूल उठाइरहन्छु

आँधी बोलाई राख सकुञ्जेल
आँधी बोलाई राख सकुञ्जेल
म त दियो जलाइरहन्छु
मायालाई जिताई रहन्छु

छुरा चलाइराख सकुञ्जेल
म त फूल उठाइरहन्छु

तिमीले बाटो फेरे पनि म त फेर्ने छैन
तिमीले रङ्ंग फेरे पनि म त फेर्ने छैन
तिमीले बाटो फेरे पनि म त फेर्ने छैन
तिमीले रङ्ंग फेरे पनि म त फेर्ने छैन

तिमीबिना बाँच्न पनि नसक्ने त हैन
तिमीबिना हाँस्न पनि नसक्ने त हेन

छुरा चलाइराख सकुञ्जेल
म त फूल उठाइरहन्छु

पिउन त सयौं घाटको पानी पिएको छु
जिउन त खुकुरीको धारमै जिएको छु
पिउन त सयौं घाटको पानी पिएको छु
जिउन त खुकुरीको धारमै जिएको छु

सुख मात्रै सबैथोक भन्ने म त हैन
दुःखसँग हारी–हारी भाग्ने पनि छैन

छुरा चलाइराख सकुञ्जेल
म त फूल उठाइरहन्छु

आँधी बोलाई राख सकुञ्जेल
आँधी बोलाई राख सकुञ्जेल
म त दियो जलाइरहन्छु
मायालाई जिताई रहन्छु

छुरा चलाइराख सकुञ्जेल
म त फूल उठाइरहन्छु
मायालाई जिताई रहन्छु

Chhura Chalai Rakha Lyrics - Ram Krishna Dhakal

Ram Krishna Dhakal – Chhura Chalai Rakha Song Details

Song: Chhura Chalai Rakha
Singer: Ram Krishna Dhakal
Lyrics: Ananda Adhikari
Music: Raju Singh